उत्पादनशिल क्षेत्रमा लगानी बढाउनुहोस् ः मन्त्री थापा

विकल्प न्यूज/बेनी चैत २० गते । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले मुलुकको आर्थिक विकास र समृद्धिका लागि सहकारीले लगानी बढाउनुपर्ने बताउनुभएको छ । सहकारीले उत्पादनशिल क्षेत्रमा लगानी बढाएर आर्थिक विकासमा टेवा पु¥याउनुपर्ने विचार व्यक्त गर्नभयो । ६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ म्याग्दीले बुधबार बेनीमा आयोजना गरेको कार्यक्रममा मन्त्री थापाले … Continue reading उत्पादनशिल क्षेत्रमा लगानी बढाउनुहोस् ः मन्त्री थापा